नियम ३६
मूल नियमावलीको नियम ७१ मा संशोधन
मूल नियमावलीको नियम ७१ को खण्ड
(क) पछि देहायको खण्ड (क१) थपिएको छ ः–
“(क१) आÇनो समितिको दर्ता, नवीकरण, साधारण सभा तथा वार्षिक
कार्यक्रम र बजेटको विवरण सम्बन्धित स्थानीय निकायमा पेश गर्ने ।”
स्थानीय निकाय (आर्थिक प्रशासन) (पहिलो संशोधन) नियमावली, २०६१